ज्योति र लुम्बिनी विकास बैंकबीच यस्तो भयाे सम्झाैता

141 Hits

काठमाडौं, ३१ जेठ ।

ज्योति विकास बैंक लि. र लुम्बिनी विकास  लि. बीच मि रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।

ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन् भने यस आर्थिक वर्षभित्र थप  ५ शाखा संचालनमा आउँदैछन् ।

Loading...

Related News

‘यसपालिको चाडमा सिजी लाग्यो घरघरमा’ : विशेष छुट सहितका आकर्षक उपहार

काठमाडौं, १० असोज- नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्नो “यसपालीको…

जर्मन कम्पनी भक्सवागनका गाडीले वातावरणलाई प्रतिकुल असर पार्ने

काठमाडौैंं, २७- चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी