एकता अन्तिम चरणमा

33 Hits

काठमाडौं, ३१ जेठ। नेकपा कम्यूनिष्ठ पार्टि (नेकपा) को युवा संगठन वार्इसिएल नेपाल र युवा संघ नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । एकता कार्यदलको आयोजनामा संयुक्त बैठक पार्टि केन्द्रिय कार्यालय पेरीसडाँडा मा सम्पन्न भएको हो ।

बैठक लाइ सम्बोधन गर्दै नेता महेन्द्र पान्डे ले नेपाल सरकार र नेकपा कम्यूनिष्ठ पार्टि समाजबादको बाटोमा लम्किने ऊद्देश्य लिएर हिड्न सिक्ने प्रयासरत कम्यूनिष्ट सरकारले र नेपाली जनता ले यूवा बर्गबाट ठूलो अपेक्षा गरेको बताएका छन् । बैठकमा पार्टि नेता तथा एकता कार्यदलका सदस्य युवा संघ इञ्चार्ज महेन्द्र बहादुर पान्डे को अध्यक्षता ,पार्टि नेता वार्इसिएल नेपालका फ्याक्सन इञ्चार्ज मणि थापा,वार्इसिएल नेपाल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)को सञ्चालन र युवा संघ अध्यक्ष रमेश पौडेल ले स्वागत मन्तब्य राखेका छन् ।

 

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*