फिल्म निर्माता माधव वाग्लेसहित ३ जना पुर्पक्षका लागि जेल चलान

57 Hits

काठमाडौं, ३१ जेठ। नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिव खनालको इजलासले वाग्लेसहित नगेन्द्र बोगटी र सुदिर घिसिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।   २ करोड ६० लाख  नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा उनीहरूसहित पक्राउ परेका प्रकाश सुवेदी र दिपेश नापीलाई अदालतले जनही १ लाख धरौटीमा छोड्ने आदेश दिएको छ। अर्का आरोपी साजन तामाङलाई भने साधारण तारेखमा छोडेको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*