कर्णाली प्रदेशको आगामी बजेट २३ अर्ब

61 Hits
        काठमाडौं, ३१ जेठ। आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशको बजेट बरिब २३ अर्बको आउने भएको छ। असार १ गते संसद्मा प्रस्तुत गरिने बजेटको सबै तयारी पूरा भैसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

(कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला)

आर्थिक बर्ष २०७५/०७६ को बजेटमा संघीय सरकारको अनुदान ९ अर्ब १३ करोड, सःसर्त अनुदान ६ अर्ब ६१ करोड, राजस्व बाँडफाँडतर्फ ५ अर्ब ५७ करोड, चालू आर्थिक बर्षको खर्च हुन नसकेको करिब ५० करोड गरि २३ अर्ब बराबरको बजेट तयार पारिएको मन्त्रालयले जनाएको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*