आजबाट विश्वकप शुरु हुँदै, इतिहासकै उत्कृष्ट बनाउने रसीयाको उद्घोष, यस्तो छ तयारी

319 Hits

काठमाडौं, ३१ जेठ ।
आजबाट फूटबल पारखीहरुका लागि महान् पर्वको शुरु हुँदैछ । विश्वकपको आयोजना पुर्वी युरोपमा पहिलोपल्ट गरिँदैछ । विश्व फुटबलको महाभुकम्पको सौभाग्य रुसले पाएको छ ।

 cupविहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै ईतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ रुस ।

३२ राष्ट्र सहभागी महाकुम्भको भब्य उदुघाटन मास्कोस्थित लुजनिगी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ ।

मस्को र अन्य १० सहरमा विश्वकमका खेल हुनेछन् ।

मस्कोमा दुई रंगशाला लुनजिकी र स्मार्टक छन् भने अन्य १० सहरमा १, १ रंगशाला छन् ।

विश्वकप खेलिरहेका राष्ट्रको सुचीमा रुस र साउदी अरेविया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन ईतिहासकै कमजोर खेलका रुपमा हेरिएको छ ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी