रोनाल्डोको फ्रि किक थाम्ला त विश्वकपको बलले

141 Hits

काठमाडौं ३० जेठ ।

यसवर्षको विश्वकप बल खेलाडीहरुले पार्ने अस्वभाविक प्रभाव घटाउने गुणहरु सहित तयार पारिएको बताईएको छ ।

एडिडासले निर्माण गरेको उक्त बल खेलाडीहरुले सट प्रहार गर्दा घुमाउरो तरिकाले बलअघि बढ्ने मात्रामा कमी ल्याउने गुणसहित बल तयार गरिएपछि त्यसको मुख्य प्रभाव पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई परेको छ। फ्री किकका माहिर रोनाल्डोले पनि उक्त बल राम्रो रहेको बताएका छन् ।
एडिडासले यसको निर्माणका लागि तीन वर्ष विताउनुका साथै लाखौं पाउण्ड रकम खर्च गरेको थियो। एजेन्सींको सहयोगमा /मूलखबर ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी