गुटको लडाइँमा ट्रेड युनियन कांग्रेस

57 Hits

काठमाडौं ३० जेठ ।

ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा काठमाडौंमा सुरु भएको छ ।


उद्घाटन सत्रमा सबै शीर्ष नेताहरु उपस्थित थिए भने अहिले नेताहरु आफ्नो गुटका लागि लबिङ गर्न आफैं महाधिवेशन स्थलमा व्यस्त छन् ।  देउवा समूहबाट वर्तमान अध्यक्ष खिलानाथ दाहाल उम्मेदवार छन् भने पौडेल समूहबाट पुष्कर आचार्य छन् । आचार्यलाई कृष्ण सिटौला, अजुननरसिंह केसी लगायत देउवा विरोधी सबैको समर्थन रहेको छ । स्रोतका अनुसार आम चुनावपछि सहमतिमा जोड दिँदै आएका महामन्त्री शशांक कोइराला पनि महाधिवेशन स्थलमा आचार्यलाई भोट माग्दै गरेको भेटिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*