विश्वकप फुटवल सभ्य तरिकाले हेरौ

34 Hits

जेष्ठ २८, २०७५ ।
विश्व फुटबलको महकाकुम्भ सभ्य तरिकाले हेर्न काठमाडौं जिल्ला प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।


आगामी बिहीबारदेखि सुरु हुने प्रतियोगिता हेर्दा सार्वजनिक स्थानमा हो–हल्ला गरेको पाइए कारबाहीको चेतावनी कार्यालयले दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा विश्वकप फुटवल हेर्दा छरछिमेकीलाई बाधा पुग्ने गरी हो–हल्ला गर्न नपाइने, प्रवेश शुल्क लिएर खेल देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर खेल हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत उल्लेख छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*