भेट भयो अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको, (हेर्नुहोस भिडियो)

556 Hits

काठमाडौं, २९ जेठ ।
अन्ततः विश्वलाई नै चकित पार्नेगरी अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम एक आपसमा भेट गरेका छन् । सिंगापुरमा आज विहान उनीहरुबीच भेट वार्ता भएको हो ।
भेटका लागि अमेरिकी राष्टपति र कोरियाली नेता दुबै आफू बसेको होटलबाट वार्तास्थल पुगेका थिए ।
हेर्नुहोस अमेरिकी समाचार संस्था सिएनएनले प्रस्तुत गरेको लाइभ भिडियो ।

Trump and Kim meet for historic summit

ABC News Special Report: President Donald J. Trump meets North Korean leader Kim Jong Un for the first time. https://abcn.ws/2l7zplP

Posted by ABC News on Monday, June 11, 2018

 

Related News

उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य

 उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य   एजेन्सी, काठमाडौं, वैशाख १५, २०७५ – उत्तर र दक्षिण कोरियाबीच औपचारिक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*