गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोलि हान्यो

135 Hits

काठमाडाैं ।
गुण्डा नाईके अशोक लामालाई गोलि चलाएको छ ।


गोली लागेर घाइते भएका गुन्डा नाइके अशोक लामालार्इ उपचारको लागि वीर अस्पताल लगिएको छ । ललितपुरको यूएनपार्कमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अशोक लामालाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका उनलाइ वीर अस्पतालमा भर्ना गरिएको छ । लामाको साथबाट प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ । लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी