११ औं पटक जिते फ्रेन्च ओपन टेनिसको उपाधि राफेल नाडालले

145 Hits

२८ जेठ, काठमाडौं ।

अष्ट्रियाका डोमिनिक थिमलाई सोझो सेटमा हराउँदै स्पेनिस राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्।

उनको यो ११ औं फ्रेन्च ओपन उपाधि हो ।फ्रान्सको पेरिसस्थित क्ले कोर्टमा भएको फाइनलमा विश्व नम्बर एक नाडालले डोमिनिकलाई ६-४, ६-३ र ६-२ को सेटमा हराएर १७ औं पटक ग्राण्डस्लाम उपाधि जित्न सफल भए । ३२ वर्षे नाडाल सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा स्विजरल्याण्डका ३६ वर्षीय रोजर फेडेरर छन् । फेडेररले २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी