दुग्ध उद्योगमा कृषि मन्त्रीको छापा

62 Hits

२८ जेठ, काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् ।

दूध उत्पादन कम्पनीका  उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा पुगेका हुन् । दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएकाे भेटिएपछि अनुगमन टाेलीले पाउडर गाेदाममा शिल गरेकाे छ ।

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*