वडा सदस्यको हत्यारालाई पक्रन छानविन समिति गठन

53 Hits
 जेठ २८,

गृहमन्त्री रामबहादुर थापाले कालिकोट नरहरिनाथ गाउँपालिका ९ वडाकी महिला वडा सदस्य मुना सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न विशेष छानविन समिति गठन गरिएको बताएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै  गृहमन्त्री थापाले महिला वडा सदस्य सार्कीको हत्यालगायत महिला हिंसा हुन नदिन सरकारले विशेष अभियान नै सञ्चालन गरिरहेको पनि स्पष्ट पारे।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी