स्थानीय तहलाई आफूखुसी कर्मचारी नराख्न मन्त्रालयको निर्देशन

84 Hits
काठमाडौं, जेठ 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयले तय गरेको दरबन्दी अन्तरिम भएको भन्दै ती दरबन्दीलाई स्थायी पद मानेर कुनै पनि प्रक्रियाको आधारमा स्थानीय तहले कर्मचारी भर्ना गर्न नहुने मन्त्रालयले बताएको हो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी