ओखलढुंगामा जिप दुर्घटना २ को मृत्यु

128 Hits

लिला श्रेष्ठ ।
२४ जेठ,ओखलढुंगा ।

ओखलढुंगाको मानेभन्ज्यांग गाउपालिका भडारे खोला नजिकै जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

काठ्माण्डौबाट ओखलढुंगा जादै गरेको न १ ज ४९५० नम्बरको जिप सडक भन्दा अन्दाजी २०० मिटर तल खस्दा अन्य २ जना घाईते भएका छन् । दिउसो करिब १२- ४० बजे भएको दुर्घटनामा सुनकोसी ५ मुल्खर्कका ४५ बर्षीय शिंह तामाङ्ग र सोहि ठाउँकि ३५ बर्षीय कैली माया तामाङ्ग रहेका छन् ।
घाईते हुनेहरुमा मुलखर्ककै २२ बर्षीय लाल बहादुर तामाङ्ग र जिप ड्राईभर सोहि ठाउँकै २१ बर्षीय लोकेन्द्र बहादुर तामाङ्ग रहेका छन् । घाईतेको उदयपुरमा उपचार भईरहेको र दुर्घटनाको छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी