क्रोएसिया फुटबलका शक्तिशाली व्यक्तिलाई साढे ६ वर्ष जेल

67 Hits

२४ जेठ, काठमाडौं ।
क्रोएसिया फुटबलका शक्तिशाली व्यक्ति मानिएका जड्राक्को मामिकलाई साढे ६ वर्ष जेल सजाय सुनाइएको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा यो सजाय सुनाइएको हो । डिनामो जाग्रेबमा रहँदा ट्रान्सफर फीमा लाखौं युरो अपचलन गरेकोमा उनी दोषी ठहर भएको बीबीसीले जनाएको छ ।

Related News

Comments are closed