कांग्रेस संसदीय दलमा पाण्डे

109 Hits

काठमाडौं, २४ जेठ ।

राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेता मनोनयन गरेका हुन् ।
पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलार्ई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी