ट्रम्प र किमबीच अर्को साता शिखर वार्ता, सुरक्षामा गोर्खा खटिने

60 Hits

काठमाडौं, २३ जेठ ।
अन्ततः अमेरिकी राष्टपति र उत्तर कोरियाका नेता किम बीच आगामी साता वार्ता हुने निश्चित भएको छ ।
आगामी साता सिंगापुरमा उनीहरुबीच वार्ता हुने निश्चित भएपिछ यसको तरंग विश्वभर फैलिएको छ । यस वार्ताले उत्तर र दक्षीण कोरियाको तनाव मात्रै हल गर्ने छैन सन्निकट मानिएको तेश्रो विश्वयुद्ध पनि टर्ने विश्वास गरिएको छ ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा खटिने भएका छन् ।

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए ।

 

Related News

नहुने भयाे अमेरिका उत्तर काेरीया वार्ता, ट्रम्पले लेखे किमलाइ यस्ताे पत्र

काठमाडाै‌ ११ जेठ । अमेरिकाकाे हस्तक्षेपका कारण उत्तर काेरीया र अमेरिकाकाे निर्धारित वार्ता नहुने भएकाे छ ।  अमेरिकाले दक्षीण काेरियासँग…

राेकीयाे दुइ काेरियाकाे बैठक, उत्तर काेरियाले दियाे अमेरिकालाइ यस्ताे चेतावनी

काेरिया, २ जेठ । अमेरिकाकाे हस्तक्षेपकाे  कारण उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक स्थगित भएकाे छ…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*