ठेकेदार : पेश्की लिंदै भाग्दै

119 Hits

जाजरकोट, २२ जेठ ।
जिल्लामा ठेकेदारले जिम्मा लिएका पूर्वाधार निर्माणका योजना बर्षौ बित्दा पनि सम्पन्न हुन सकेका छैनन् ।

ठेकेदार तथा सम्बन्धित निकायको चरम लापरबाहीले दर्जनजति योजना अलपत्र परेका छन् ।

अलपत्र योजनामा सडक पुल, स्वास्थ्य संस्थाका भवन, सडक लगायत छन् । समयमा काम पूरा नगर्ने ठेकेदारलाई सम्बन्धित निकायबाट कारबाहीको साटो उल्टै पेस्की भुक्तानी र म्याद थप गरिँदै आएको छ ।

सबैजसो ठेकेदार पेस्की लिएपछि काम छाडेर बेपत्ता भएका छन् । ठेक्का सम्झौताको १ देखि ३ बर्षसम्म सक्नुपर्ने योजनामा बर्षौं बित्दा ३० देखि ५० प्रतिशतजति काम पनि हुन सकेको छैन । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

Loading...

Related News

दाेश्राे किस्ता नपाउँदा घर बनेन, पीडित भन्छन्- “बरू फुसकै घर ठीक थियो”

काठमाडौं, ८ पुस – नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई…

बिहानै आयो काठमाडौंमा भुकम्प

काठमाडौं, ८ पुस – काठमाडाैँलगायत अासपासका क्षेत्रमा अाज बिहानै भूकम्पकाे धक्का महसुस गरिएकाे छ । अमेरिकन जियाेलाेजिकल सर्भेले भक्तपुर केन्द्रविन्दू…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी