पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गर्याे अन्तरपार्टी सर्कुलर जारी (पूर्ण पाठ)

110 Hits

काठमाडौं, १८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतापश्चात पहिलो पटक अन्तरपार्टी सर्कुलर जारी गरेको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २१ पेज लामाे सर्कुलर  जारी गर्दै पार्टी एकता प्रक्रिया ऐतिहासिक भएकाे घोषणा गरेका छन् ।


पार्टीको केन्द्रीय ९ सदस्यीय सचिवालय र ४४१ सदस्यीय केन्द्रीय समितिको नामावली समेत सार्वजनीक गरिएको सर्कुलरमा ४५ सदस्यीय स्थायी समितिको नामावली पनि बर्णानुक्रम अनुसार पठाइएको छ ।

सर्कुलरमा पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने पनि स्पष्ट पारिएकाे छ ।
सर्कुलरमा सम्पूर्ण पार्टी पंक्तिलाई सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरिएको छ ।
के छ सर्कुलरमा हुर्नुहोस पूर्ण पाठ

Apani- 1 Final Pdf

https://drive.google.com/file/d/13DFWxlsP8UPMvfa9usA-ishpTHoHwLNX/view

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी