अायाे १३ खर्ब १५ अर्ब १४ करोडको बजेट, कुन शिर्षकमा कति रकम ? (बजेटकाे पुरा पाठ)

516 Hits

काठमाडौं ।

अर्थमन्त्री युवराज खतिवडाले  आर्थिक वर्ष २०७५/०७६ को लागि  १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् । मंगबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै उनले बजेट प्रस्तुत गरेका हुन् ।

समाजवादी अर्थ नीति अँगाल्ने घाेषणा गरेकाे बाम सरकारकाे बहुप्रतिक्षीत बजेट गणतन्त्र दिवसकाे अवसरमा प्रस्तुत गरिएकाे हाे ।

बजेटमा चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत,  पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रकम व्यवस्था गरिएको छ ।

चालु बजेट भन्दा ३७ अर्ब बढाएर प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उपलब्ध हुने अपेक्षा गरिएको छ ।

कुन कुन क्षेत्रमा कति रकम विनियोजन गरियो ? हेर्नुहोस बजेटको पूर्णपाठ ।

Budget-Speech-2075-for-Website-Final_20180529121330 (1)

 

Loading...

Related News

कस्तो छ नेपालको आर्थिक अवस्था ? पुँजीगत खर्च भन्दा साधारण खर्च झण्डै तेब्बर

काठमाडौं, २० जेठ । नेपालको आर्थिक वर्ष २०७६÷७७ को बजेट भर्खरै संसदमा प्रस्तुत भएको छ । आ।ब। २०७६र२०७७ को बजेट…

बजेटको पूर्ण पाठ

काठमाडौं, १६ जेठ –ब प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय‚राष्‍ट्रियसभाका सम्माननीय अध्यक्ष महोदय‚ १. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का