अन्तत बालकृष्ण जेलमुक्त, ‘सत्यको जीत षड्यन्त्रकारीको हार’ : ढुंगेल

259 Hits

काठमाडौं, १५ जेठ ।
गणतन्त्र दिवसको अवसर पारेर पुर्व माओवादी नेता तथा ओखलढुंगाका पुर्व साँसद बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन् । ४० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदी बन्दीको बाँकी सजाया मिनाहा गर्ने सरकारी व्यवस्था अनुरुप नै रिहा गरिएका बालकृष्ण ढुंगेल भने अन्य कैदीजस्ता होइनन् उनी राजनीतिक नेता र बन्दी थिए तर उनलाई ज्यान मुद्धाको अभियोगमा जेलमा राखीएको थियो ।


बालकृष्ण ढुंगेललाई जेलमुक्त हुन नदिनको लागि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए । जेलमुक्त भएपछि ढुंगेलले त्रिपाठीलाई गणतन्त्र प्राप्तीको आन्दोलन चल्दा कसको तलुवा चाटेर बसेका थिए भन्ने प्रश्न गर्दै आफ्नो रिहाईले सत्यको जित भएको र गणतन्त्रविरोधी षड्यन्त्र गर्नेहरु परास्त भएको बताएका थिए ।
ढुंगेललाई रिहाइको वेला स्वागत गर्न अखिल क्रान्तिकारीका नेताहरु र वाइसिएलका युवाहरु डिल्लीबजार पुगेका थिए भने पार्टी कार्यलय पेरिसडाँडामा उनको भव्य स्वागत गरिएको थियो ।

Loading...

Related News

खाली खुट्टेले लियाे मार्केट : लाै हेर्नुस भिडियाे

काठमाडाै, १२ चैत – खाली खुट्टे भनेनी भनुन्, म मेरै माटाेमा हुन्छु, पसिना बगाउँछु भन्ने बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएसँगै…

माओवादी नेता बालकृष्ण ढुंगेललाई जेलमै सडाईराख्ने षड्यन्त्र

काठमाडौं, १२ जेठ । माओवादी जनयुद्धकालीन मुद्धामा पटक पटक जेल जिवन व्यतित गरेका ओखलढुंगाका पुर्व साँसद तथा वाम नेता बालकृष्ण…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी