भयो फोरमसँग सहमति, आउने भो फोरम सरकारमा (सहमति-पत्र)

161 Hits

काठमाडौं, १४ जेठ ।
अन्ततः मधेशी जनअधिकार फोरम सरकारमा सहभागि हुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर गठन भएको नेकपासँग फोरमले गरेको सहमति अनुसार उ सरकारमा आउन सहमत भएको हो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरम अध्यक्ष उपेन्द्र यादवबीच आज सम्पन्न समझदारी पत्रमा संविधान संसोधन गरी फोरमले उठाएका मागहहरुको सम्बोधन गरिने उल्लेख छ ।

हेर्नुहोस सहमतिको पूर्ण पाठ

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी