नहुने भयाे अमेरिका उत्तर काेरीया वार्ता, ट्रम्पले लेखे किमलाइ यस्ताे पत्र

142 Hits

काठमाडाै‌ ११ जेठ ।

अमेरिकाकाे हस्तक्षेपका कारण उत्तर काेरीया र अमेरिकाकाे निर्धारित वार्ता नहुने भएकाे छ ।  अमेरिकाले दक्षीण काेरियासँग मिलेर सैन्य अभ्यास गरेकाे कारण देखाउँदै उत्तर काेरियाले वार्ता बारे नकारात्मक धारणाा बनाएकाे थियाे ।

सिंगापुरमा वार्ताको तयारी चलिरहँदा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरिया आक्रोशित भएको थियो । सोही कारण देखाउँदै उसले दक्षिणसँगको उच्चस्तरीय वार्ता भंग गरेको थियो ।

ट्रम्पले किमलाई एक पत्र लेख्दै पछिल्लो दिनमा विकसित परिस्थितिमा वार्तामा बस्नु उपयुक्त नभएको भन्दै वार्ता स्थगित गर्ने जानकारी दिएका छन् । उनले ‘कुनै दिन’ उनीसँग भेट हुनेमा आफू विश्वस्त भएको पत्रमा बताएका छन् ।

अमेरिकाले कोरियाली प्रायद्वीपमा शान्ति भड्काउन खोजेको भन्दै उत्तरले चर्को आलोचना गरेसँगै ट्रम्पले वार्ता स्थगित गर्ने घोषणा गरेका हुन् ।

उनले पत्रमा किमलाइ अादरपुर्वक सम्वाेधन गर्दै विगतमा वार्ताप्रति देखाएकाे लगाव दिएकाे समय र चासाे प्रति खुशी व्यत्त गरेका छन् ।

हेर्नुहाेस पत्र

Related News

ट्रम्प र किमबीच अर्को साता शिखर वार्ता, सुरक्षामा गोर्खा खटिने

काठमाडौं, २३ जेठ । अन्ततः अमेरिकी राष्टपति र उत्तर कोरियाका नेता किम बीच आगामी साता वार्ता हुने निश्चित भएको छ…

राेकीयाे दुइ काेरियाकाे बैठक, उत्तर काेरियाले दियाे अमेरिकालाइ यस्ताे चेतावनी

काेरिया, २ जेठ । अमेरिकाकाे हस्तक्षेपकाे  कारण उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक स्थगित भएकाे छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी