नेकपाकाे संसदीय दलकाे नेतामा प्रधानमन्त्री अाेली नै

102 Hits

 काठमाडौं , ५ जेठ ।

नवनिर्मित नेपाल कम्युनिष्ट पार्टीकाे संसदीय दलको नेतामा  प्रधानमन्त्री केपी अाेली चयन भएका छन् ।

एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकमा अाेलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

संसदीय दलकाे नेता नै प्रधानमन्त्री हुने प्रचलन छ । दलकाे उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन हुनभने बाँकी छ ।

यसअघि एमालेले सुवास नेम्वाङलाई उपनेता बनाएको थियो भने खगराज अधिकारीलाई प्रमुख सतेचक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो । त्यसैगरी माओवादी केन्द्रमा प्रचण्ड संसदीय दलको नेता र देव गुरुङ प्रमुख सचेतक रहेक थिए ।

Loading...

Related News

‘हनिमुन पिरियड’मा सरकारको काम गराइ परिपक्व, के के गर्याे सरकारले ?

काठमाडाै‌ ११ जेठ । सरकारकाे १ सय दिन अर्थात हनिमुन पिरीयडमा काम गराइ परिपक्व देखिएकाे छ । यातायातमा देखिएकाे सिण्डिकेट…

वाम सरकारका मन्त्रीकाे सम्पत्ति कति ? लाै हेर्नुस् ।

काठमाडौं, १० जेठ । नवगठित नेकपाकाे वर्तमान सरकारका मन्त्रीहरूले अाफ्नाे सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेकपा अध्यक्ष केपी अाेली…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी