एकै दिन ६८ आरोही सगरमाथाको टुप्पोमा

61 Hits

काठमाडौं, ५ जेठ /

अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुत्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन् ।

विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका हुन् ।-आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

Related News

बसन्त ऋतुमा ४ सयले गरे सगरमाथा आरोहण, कति उठ्यो रोयल्टी ?

काठमाडौँ, १२ जेठ । यस वर्षको शुरुवातमै सगरमाथा आरोहण गर्नेको संख्या ४ सय वढि पुगेको छ । वर्षको पहिलो सिजन…

यस वर्षको सगरमाथा आरोहण शुरु, आठ शेर्पा आरोहीले टाँगे डोरी

सिवी अधिकारी । काठमाडौँ, ३० वैशाख – यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको…

Comments are closed