माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

476 Hits

काठमाडाै‌,  ३ जेठ ।

निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन् । केही दिन अघीसम्मकाे दुइ पार्टीका अध्यक्षहरुबीचकाे अाशङ्का र अविश्वास चामत्कारीक रुपमा सहमति र सहकार्यमा वदलिएपछि एमाले र माअाेवादीबीच अाजै एकता हुन लागेकाे हाे ।

एकताकाे लागी दुइ पार्टीका अध्यक्ष प्रचण्ड र के पी अाेलीबीच भएका सहमतिलाइ दुबै दलका बैठकले हिजै अनुमाेदन गरिसकेका छन् ।

सहमति अनुसार पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहनेछ ।

अाज एकता सम्याेजन समितकाे बैठकमा एकताकाे अन्तीम निर्णय गरेर ५ बजेसम्म पत्रकार सम्मेलनमार्फत एकताकाे अाैपचारिक घाेषणा गरिनेछ । त्यस अघि अाजै निर्वाचन अायाेगमा गएर दल दर्ता गराउने पनि कार्यसूची रहेकाे छ ।

अाजकाे कार्यसूचि

विहान ८ बजे – मदन स्मृति दिवस मनाउने
१० बजे – पार्टी एकता संयोजन समितिको बैठक बस्ने
११ बजे – एमालेको केन्द्रीय समितिको बैठक बस्ने
१ बजे – माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
३ बजे – सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
५ बजे – पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने

 

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी