प्रेस काउन्सीलले गर्यो यस्तो खबरदारी, होला त पालना ?

146 Hits

काठमाडौं, ३१ बैसाख ।
पत्रकारीतालाई मर्यादित र व्यवस्थित बनाउन राज्यको आधिकारीक निकाय प्रेस काउन्सीलले पत्रकार र संचारमाध्यमहरुलाई कडा खबरदारी जारी गरेको छ । काउन्सीलका सहप्रसासकीय अधिकृत दिपक खनालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा संचार माध्यमहरुलाई अन्य संचारमाध्यमका समाचार सामग्री हुबहु साभार नगर्न निर्देशन जारी गरिएको छ ।

आफ्ना समाचारहरु विना अनुमति साभार गरेको भन्दै उजुरी पर्न आएपछि त्यस्तो निर्देशन जारी गरिएको काउन्सीलले जनाएको छ ।
विज्ञप्तीमा हुबहु साभार गर्ने कार्यमा अनलाइन मिडियाहरु वढि सक्रिय भएको भन्दै हुबहु साभार गरेमा प्रचलित नियमअनुसार कार्वाही गरिने चेतावनी दिइएको छ ।
त्यसैगरी काउन्सीलले हुबहु साभार गर्ने कार्य आचासंहीता २०७३ विपरित हुने बताइएको छ । काउन्सीलले सामग्री र समाचार साभार गर्दा समाचारको श्रोत र प्रकासकको वास्तविक नाम उल्लेख गर्नुपर्ने र समाचारको विश्वसनियता र प्रमाणीकरण हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

हेर्नुहोस विज्ञप्ती-

Related News

झाडापखालाबाट एकै गाउँका ४ सय २० सिकिस्त

दाङ, १३ जेठ । एकैदिन ४ सय भन्दा वढि मानिस विामी परेपछि के हुन्छ एउटा गाउँको अवस्था ? हो यस्तै…

आज वेपत्ता योद्धा स्मरण दिन, के छ बेपत्ताको अवस्था ? सरकार ! यहाँ छन् वेपत्ता पार्नेहरु…

काठमाडौं, ७ जेठ । आज आज वेपत्ता योद्धा स्मरण दिन । नेपालको वर्तमान राजनीतिक परिवर्तनको मुख्य कडीको रुमा रहेका माओवादी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*