मोदीको स्वागत गर्न आएका सर्बसाधारणमाथि प्रहरीले लाठी बर्सायो

72 Hits

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हेर्न आएका सर्वसाधरणमाथि प्रहरीले जनकपुरको बाह्रबिघा मैदानमा लाठी चार्ज गरिएको हो ।

मोदीलाई स्वागत गर्न भन्दै हजारौँको संख्यामा गाँउबाट ल्याइएका सर्वसाधरणको ब्यवस्थापान गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रवेशमा असहज भएका कारण परिस्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट सयौँ सर्बसाधारण घाइते भएका छन् ।

Related News

Comments are closed