काबुलमा शक्तिशाली बम बिस्फोट, प्रहरी र आतंककारीबीच भिड्न्त जारी

98 Hits

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा प्रहरी र चरमपन्थी आतंककारीबीच भिड्न्त जारी रहेको छ । भिडन्त सुरक्षा निकायको क्याम्प नजिक भइरहेका बताइएको छ ।

साथै काबुल नजिक अर्को स्थानमा भने बम विष्फोटनको कैयौं आवाज सुनिएको बताइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार बम विस्फोट पछि ठूलो गोलाबारी भएको जनाइएको छ । खबर तयार पार्दासम्म मानवी क्षतिको जानकारी नआएपनि ठूलो जनधनको क्षति भएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । पछिल्ला महिनामा काबुल शहरमा उच्च अधिकारीहरुको निवास र कार्यालय रहेका क्षेत्रमा चरमपन्थी हमला बढेको छ । धेरै जसो हमलाहरु तालिवान र आफूहरुलाई इस्लामिक स्टेट भन्ने चरमपन्थी संगठनका बन्धुकधाीहरुले गराएको बताइन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी