जनकपुरमा मोदीको स्वागतका लागि बनाईएको मञ्च तोडफोड

161 Hits

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार हुने भनिएको जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको अज्ञात समुहले तोडफोड र भताभुङ्ग पारेका छन् । जनकपुरको विभिन्न स्थानमा रहेका स्वागतद्वारमा पनि क्षति पुगेको स्थानीयले बताए ।

अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न बनाएको छ । जनकपुरधाम विमानस्थल देखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । स्वागतको लागी कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिर सम्मको बाटोको ठाउँ–ठाउँमा भत्काइएको छ। स्थानीय प्रशासन भने मोदीको भ्रमणमा नकरात्मक संदेश जाने भन्दै मंच हावाहुरीले भत्काएको बताउदै आएकोे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी