जनयुद्धका दमनकारी एसएसपी बढुवाकाे प्रारम्भिक सूचीमा, काे काे परे ?

587 Hits

काठमाडाैं-

माअाेवादी अास्था राखेकाे अाराेपमा सर्वसाधारणलाई पक्राउ गरि अमानविय यातना दिने तथा हत्या सम्म गर्न भुमीका खेल्ने प्रहरी एसएसपीहरूलाई बढुवाकाे सिफारिस भएपछि विराेध भएकाे छ ।

 बढुवा समितिकाे साेमबार बसेकाे बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ काे नियम २७ काे उपनियम (४)काे प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएकाे जारी विज्ञप्तीमा उल्लेख छ।

सिफारिसकाे पहिलाे नम्बरमा केदार रिजाल  छन्। त्यसपछि क्रमश: शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पाेख्रेल, महेश विक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दान सिंह बाेहाेरा, शुशिलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसि छन्।

अधिकारीले  लमजुङमा रहँदा शिक्षकहरू बासुदेव शर्मा , रामप्रसाद पाैडेल, रामप्रसाद सुवेदी सहितका सर्वसाधारणलाई अमानविय यातना दिएका थिए । यातनाकै कारण शर्माकाे निधन भएकाे थियाे । त्यसैगरी दयासागर घिमिरे, तेजबहादुर भण्डारीलाई पनि उनैले पक्राउ गरी यतना दिएका थिए । भण्डारी हालसम्म बेपत्ता बनायएका उनका छोरा रामकुमार भण्डारीले बताए ।
जेलमा समेत गएर मरणासन्न हुने गरी यातना दिने गर्दथे । उनका विरुद्ध पीडित सबैले सत्य निरुपण तथा मेल मिलाप आयोगमा किटानी जाहेरी सहितको निवेदन दिइसकेका पीडतहरुले बताएका छन् ।

Loading...

Related News

सांसद तथा गुण्डा नाइके मनाङे सर्बोच्चको आदेशपछि जेलमुक्त

काठमाडौं, ६ पुस । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार सदरखोर जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ…

आफ्नै श्रीमतीलाई बलात्कार गर्ने युवक पक्राउ, नाम गोप्य

ताप्लेजुङ, ६ पुस । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २०…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी