पछि हट्याे यातायात महासंघ, अाजबाट सबै गाडी चलाउने । (विज्ञप्ति )

320 Hits

काठमाडौं, २२ बैशाख,

सरकारले यातायातमा सिण्डिकेट हटाउन कडाईका साथ प्रस्तुत भएपछि  यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट हटाउने निर्णय गरेको छ।

शुक्रबार साँझ मूल अान्दोलन संयाेजक याेगेन्द्र नाथ कर्माचार्यले एक विज्ञप्ति प्रकाशन गर्दै आफ्नो आन्दोलन कार्यक्रम सफल भएको दाबी गर्दै शनिबारदेखि नियमित यातायात सुचारू हुने बताएका हुन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिको निकालको विज्ञप्तिमा आज यातायात बन्दबाट प्रभावित भएका यात्रुसँग क्षमासमेत मागेको छ।

साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ ।

Loading...

Related News

मन्त्रीपरिषद निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख

काठमाडौं, २२ माघ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्…

अब पेन्सन याेगदानमा अाधारीत हुने, हेर्नुस् कसरी पाईन्छ पेन्सन ?

काठमाडौँ,३० पुस । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी