सेवा अवरुद्ध गर्ने देशभरका समितिका पदाधिकारीलाई पक्राउ गर्नु : गृहमन्त्री

536 Hits

२१ वैशाख, काठमाडौं ।

गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले अावश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।

अब प्रमुख जिल्ला अधिकारीहरुले सम्बन्धित यातायात समितिका पदाधिकारी पक्राउ गर्न प्रहरी परिचालन गर्ने गृहमन्त्रालय स्रोतले बतायो । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।

सरकारले केही दिन अघि अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ ।

Related News

पछि हट्याे यातायात महासंघ, अाजबाट सबै गाडी चलाउने । (विज्ञप्ति )

काठमाडौं, २२ बैशाख, सरकारले यातायातमा सिण्डिकेट हटाउन कडाईका साथ प्रस्तुत भएपछि  यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम शनिबारबाट…

यातायात व्यवसायीहरूकाे भागाभाग, सिण्डिकेट पक्षधर काे काे परे पक्राउ ?

काठमाडौं, २१ बैसाख । यातायातमा सिण्डिकेट लागू गर्न पाउनुपर्ने माग राख्दै अान्दोलन मा उत्रिएका व्यवसायी समितिका पदाधिकारी हरू धमाधम पक्राउ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी