गृहमन्त्रीको निर्देशन-“बस नचलाउने समितिका पदाधिकारीलार्इ पक्राउ गर्नुस”

99 Hits

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आज बस नचलाए पछि गृहमन्त्री बादलले यस्तो निर्देशन दिएका हुन् ।

सिन्डिकेड कायम राख्न पाउनु पर्ने मागसहित आन्दोलनमा उत्रिएका यातायात व्यववयीले आज बन्द गरेका हुन् । सिन्डिकेट धारीसँग सरकार नझुक्ने भन्दै यस्तो कार्यमा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी