सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनले गाडी ठप्प, सर्वसाधारण अलपत्र

101 Hits

सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनले गाडी ठप्प, सर्वसाधारण अलपत्र

काठमाडौँ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने पहल गरेपछि यातायात व्यवसायीहरुले आज सार्वजनिक यातायात ठप्प पारेका छन् । विभिन्न मागसहित सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले आज आ–आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्काएका हुन् । सडकमा सार्वजनिक यातायात नचलेपछि राजधानीमा आफ्नो नियमित काममा निस्केका सर्वसाधारणहरु अलपत्र परेका छन् ।

यातायात व्यवसायीको आन्दोलनको बीचमा साझा यातायात लगायतले भने सेवा जारी राखेका छन् । संयुक्त आन्दोलन परिचालन समितिले वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु आन्दोलन गर्दै आएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी