जनकपुरमा माेदीकाे लागि पाँच हजार सुरक्षाकर्मी, बुलेटप्रुफ र जामर गाडी

101 Hits
काठमाडौ :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरी प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलिको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदै छन्।
त्यसैका लागि उनको भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो। मोदीको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्पवराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण भने सार्वजनिक गर्न नमिल्ने बताए। मोदीको वासस्थानका लागि होटल हायातलाई छनोट गरिएको छ।
उनले यात्रा गर्ने बुलेटप्रुफ गडीको पछुवा विशेष प्रविधि जडित जामर गाडीसहित र दाँया बाया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्ने छन्।
Loading...

Related News

भारतले मनायो स्वतन्त्रता दिवस, लाल किल्लामा प्रधानमन्त्री माोदीले दिए यस्तोे भाषण

काठमाडौं, ३० साउन भारतले आफ्नो ७२औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएकाे छ। साे अवसरमा छिमेकी देश भारतले नेपाललाई ३० वटा…

फर्किए नरेन्द्र मोदी, भ्रमण सफल र ऐतिहासिक : सरकार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी शनिबार मोदी भारत फर्किएका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी