वाइसीएलले भन्याे – एकतामा पार्टी अध्यक्ष एक जना नै हुनु पर्दछ ।

50 Hits

पोखरा-१७ बैसाख,

वाइसीएलले पार्टी एकतामा एक जना मात्रै अध्यक्ष हुनुपर्ने बताएकाे छ ।

वाईसिएल नेपाल,प्रदेश चारको पुर्ण बैठक चन्द्र थापा’अर्पण’को अध्यक्षतमा वैठक पोखरामा वस्यो।
पोखराको बैठक वाईसिएल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले सम्वोधन गर्नु भयो। पुर्वक समाजमा भएका विसंगति र विकृतिको सिर्जनात्मक समाधानमा लाग्नु पर्ने आजको आवश्यकता हो।
-एकतामा पार्टी अध्यक्ष एक जना नै हुनु पर्दछ।पार्टी अध्यक्ष अहिलेको परिवर्तनका निति अनुसारको नेतृत्व हुनुपर्दछ।
-जनयुद्धले ल्याएका परिवर्तनलाई दस्तावेजमा हुवहु आजको आवश्यकता,हाम्रो दुवै पार्टीका नेतृत्वलाई दवाव छ।
-जनयुद्धका शहिद बेपत्ता परिवारको उच्च सम्मान एमाले नेतृत्वले गर्नु पर्दछ।
————-
पुर्व मन्त्री तथा माओवादी केन्द्र केन्द्रीय कार्यलय सदस्य हितराज पण्डेले पार्टी एकता माओवादीको भन्दा पनि एमालेको आवश्यकता भएकाे बताए ।
वैठकमा वाईसिएल केन्द्रीय सचिव विनय थापाले शसक्त वाईसिएलको आवश्यकता दर्शाए ।
————–
वैठकले निम्न प्रदेश विभाग प्रमुख निर्माण गर्यो:-
शिक्षा विभाग तथा प्रकाशन:-शरण सापकोटा
सस्कति विभाग:-नविन गुरूङ्ग
दलित विभाग:सन्तोष सोनाम
खेलकुद:मेख वि.क ‘पहाड’
जनजाती विभाग:राम थापा
सरकारी काम समन्मय विभाग:-राजु विक
महिला विभाग:अनु कुवँर
—————-

उक्त बैठकमा वाईसिएल कानुन विभाग प्रमूख विपिन आचार्यले वाईसिएल मा नयाँपन आवश्यक रहेको वताएका थिए ।
प्रदेश फन्ट बनाउने र त्यसमा प्रदेश सदस्यले रु १००० राख्ने र उक्त रकम असाह्य गरिवलाई सहयोग गर्न निर्णय बैठकले गरेेको छ ।

Related News

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा वाइसिएलले गर्यो भव्य स्वागत (फोटो फिचर)

काठमाडौं ६ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल…

प्रचण्डको सम्वोधन : किरण, विप्लव सबै बाम जुटौं (भिडियो)

  २०५१ साल फागुन १ गते जनगणतन्त्र स्थापना गर्ने र नेपाली समाजलाई समाजवादसँगै साम्यवादको दिशामा अगाडि बढाउने उद्देश्यका साथ विद्रोहको…

Comments are closed