कांग्रेस पदाधिकारी मनोनयनका लागि बसेको बैठक पौडेल र सिटौला पक्षद्वारा बहिष्कार

87 Hits

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी छनोट गर्न आज बैठक बस्दै छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भने बैठक बहिष्कार गरेका छन् ।

कांग्रेसको १३ औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनयनका लागि आफूहरूसँग छलफलै नगरी बोलाएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्। पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने तयारीसहित पार्टी कार्यालय सानेपामा बोलाइएको बैठक नेता पौडेलले भने स्थगित गर्न माग गरेका छन्। पदाधिकारी मनोनयनका विषयमा पार्टी सभापति देउवा एकलौटी ढंगबाट अघि बढेको पौडेलको आरोप छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी