सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

146 Hits

काठमाडौं, १७ बैसाख ।
सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको छ ।
उक्त वासिङ्ग मेसिनहरुमा धेरै भन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण आज उक्त वासिङ्ग मेसिनहरुको माग एकदमै बढेको हाम्रा डिलर महानुभावहरुले बताएका छन् ।
उनीहरुको भनाई अनुसार उक्त वासिङ्गहरु हेर्दा एकदमै राम्रो, जस्तो सुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वतै बढेको हो भन्ने कुरा बताएका छन् ।

Related News

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

शोधनान्तर घाटा हालसम्मकै उच्च (२४ अर्ब ७३ करोड), बजार भाउ वृद्धि ६ प्रतिशत

काठमाडौँ — मुलुकको शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोड पुगेको छ । चार महिनादेखि बढिरहेको घाटा फागुनमा थप…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी