संघीय संसदमा योगि र फुयाल सचिवमा नियुक्त

199 Hits

काठमाण्डौं । संघीय संसदमा आज दुइ सचिव नियुक्त भएका छन् । राष्ट्रपतिद्धारा आज प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगि र राष्ट्रियसभाका सचिवमा राजेन्द्र फुयाललाई नियुक्त गरिएको हो । नियुक्त भएका प्रतिनिधिसभाका सचिव गोपालनाथ योगि अधिवक्ता हुन् । उनी गैरसरकारी संस्था महासंघका पूर्वपदाधिकारी समेत हुन् । यसैगरि नियुक्त भएका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाल पत्रकार हुन् । संसदिय मामिला पत्रकार समाजका निर्वतमान अध्यक्ष फुयाल अधिवक्ता समेत हुन् । दुवै सचिव ५ वर्षका लागि नियुक्त भएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी