गृह मन्त्रालयले गर्यो एकैपटक ६० सिडिओको सरुवा, कोको कहाँ परे ? (सूचिसहित)

507 Hits

काठमाडौं, १४ बैसाख ।
गृह मन्त्रालयले एकैपटक ६० जना सिडिओको सरुवा र पदस्थापन गरेको छ । अधिकांश जिल्लाका सिडिओहरु परिवर्तन भएका छन् गृह मनत्रालय अन्तरगत विभिन्न विभागमा रहेका उपसचिवहरुलार्य सिडिओको रपमा पदस्थापन गरिएको छ भने सिडिओको रपमा रहेका उपसचिवहरुलार्य विभाग र मन्त्रालयमा सारिएको छ ।

जस अनुसार गृह मन्त्रालयका उपसचिव झंक ढकाल लमजुंगको प्रमूख जिल्ला अधिकारी बनेका छन् भने लमजुंगमा कार्यरत प्रजिअ युवराज मैनाली त्रिभुवन अन्तराष्टिय विमानस्थल अध्यागमन कार्यालयमा आएका छन् । त्यसैगरी संखुवासभा, सुर्खेत, दोलखा, खोटांग, रामेछाप, डोटी र नवलपरासीका प्रजिअ हरुलार्य गृह मन्त्रालयमा ल्याइएको छ ।

काठमाडौं र ललितपुरका प्रमूख जिल्ला अधिकारीलाई भने यथावत राखीएको छ ।
हेर्नुहोस को को कुन जिल्लाका सिडिओ बने ?

 

 

 

 

Loading...

Related News

मन्त्रिपरिषदद्धारा सामाजिक सुरक्षा नियमावली २०७५ पारित

काठमाडौं, २८ कात्तिक । मन्त्रिपरिषदले सामाजिक सुरक्षा नियमावली २०७५ पारित गरेको छ | श्रम मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा नियमावली पारीत…

विश्व बैंकसँग अठार अर्बको सम्झौता, ४ सय ७७ भन्दा बढी पुल निर्माण हुने

काठमाडौँ, २८ कात्तिक सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी