यातायात व्यवसायीको धम्कीले सरकार विचलित हुँदैन-आपूर्तीमन्त्री यादव

178 Hits

सुर्खेत ।

उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले सिन्डिकेटविरुद्ध यातायात व्यवसायीले दिएको धम्कीले सरकार विचलित नहुने भन्दै व्यवसायीलाई बेलैमा सच्चिन चेतावनी दिएका छन् ।
बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्दै मन्त्री यादनले यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको बताए । सिन्डिकेटका पक्षपातीहरुले विविध हत्काण्डा मच्चाइरहेको भन्दै मन्त्री यादवले सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने बताए ।
‘सिन्डिकेटका पक्षपातीहरुले विविध हत्काण्डा मच्चाइरहेका छन्’ मन्त्री यादवले भने,–‘धम्कीले सरकार विचलित हुँदैन्, जनतालाई सहज रुपमा सरकारले सेवा दिन्छ बेलैमा सच्चिएर सरकारको यो निर्णयमा साथ दिँदा उपयुक्त होला ।’
यातायात क्षेत्रमा देखिएको अराजकता अन्त्य गर्न सरकारले सिन्डिकेट तोड्नै पर्ने भन्दै मन्त्री यादवले चुनौतीहरु सिर्जना भएपनि सरकारले सहज रुपमा त्यसको अन्त्य गर्ने बताए ।

Loading...

Related News

बेल्जियममा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर गर्ने निर्णय, कार्यदलहरू निर्माण

बेल्जियम, पुस । बेल्जियमका विभित्र शहरहरूमा नेपाली च्यारिटी, एक्सपाे र हाेलिडे फेयर अायाेजना गरिने भएकाे छ । गैरअावासिय नेपाली संघ…

कांग्रेसमा मिल्यो विवाद, १३ पदाधिकारी, ७ सहमहामन्त्री रहने

काठमाडौं, ६ पु्स । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल भएको छ । नेपाली कांग्रेसका शीर्षनेताहरूका बीचमा विधान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी