प्रधानमन्त्री आज फर्कदै, के भयो भारत भ्रमणको उपलव्धी ?

82 Hits

काठमाडौं, २५ चैत ।
प्रधानमन्त्री के पी शर्मा ओली दक्षीणी छिमेकी मुलूक भारतको तीन दिने औपचारिक भ्रमण सकाएर आज नेपाल फर्कदैछन् ।

दोश्रो पटक प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमणको रुपमा राजकीय भ्रमणमा शुक्रबार विहान निस्केका प्रधानमन्त्री ओली भारतीत समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी सहितको उच्चस्तरिय सरकराी र राजनीतिक भेटवार्ताहरुसहित आज स्वदेश फर्कैन लागेका हुन् ।

जम्वो टोलीको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली पुगेका ओलीले भारतसँग विभिन्न महत्वपूर्ण वार्ता र छलफल तथा सहमति गरी स्वदेश फर्कन लागेको परराष्ट्र मन्त्रालय श्रोतले दावी गरेको छ ।

दिल्लीमा रहँदा उच्च भिआइपीको रुपमा रहेका ओलीलाई भारतीय प्षबाट विद्यावारिधी उपाधी सहित सेनाको महत्वपूर्ण पद्वी समेत दिएको छ । दिल्ल्ीमा रहाँदा उनले प्रधानामन्त्री मोदी, भारतीय राष्ट्रपति, उपराष्ट्रपति, विदेश मन्त्री, गृहमन्त्री र विभिन्न् पार्टीका उच्च नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग वान टु वान वार्ता समेत गरेको खबर सनसनीपूर्ण बनेको थियो । ओलीको भ्रमणलाई भारतीय दैनिक संचार माध्यमहरुले पनि विशेष महत्व दिएर प्रचार प्रसार गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी