सांसद सापकोटाले गरे तातोपानी नाका खोल्न माग, सरकारलाई दिए यस्तो चुनौति

119 Hits

काठमाडौं, २० चैत ।
नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटाले बन्द रहेको तातोपानी नाका खोल्न माग गरेका छन् ।
संघीय संसद्मा मंगलबार विशेष समय लिएर बोल्दै सापकोटाले तीन बर्षदेखि बन्द रहेको तातोपानी नाका सरकारले तत्काल खोल्नुपर्ने माग गरेका हुन् ।
उनले तीन बर्षसम्म तातोपानी नाका खोल्न नसक्नु सरकारको असफलता भएको समेत दावी बताए।

उनले ‘तत्कालीन राष्ट्रपति डा। रामवरण यादव चीन जाँदा दिइएको १४ अर्ब ९४ करोड रुपैयाँ कहाँ गयो भन्ने प्रश्न गर्दै अरनिको राजमार्ग विस्तार गर्न चीनले दिएको पैसाको सदुपोग नभएकोमा गम्भीर आपत्ती जनाए ।चिनियाँ सिमाना बनाउनका लागि चीनले दिएको ३ अर्ब रुपैयाँको पनि सदुपयोग हुन नसकेकोमा उनले आपत्ति जनाएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी