प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विशेष सम्बोधन गर्दै, यस्तो छ तयारी

43 Hits

काठमाडौं, २० चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्‌मा विशेष सम्बोधन गर्दैछन् ।
आफ्नो आसन्न भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री ओलीले संसद्‌मा दिउसो १ बजे सम्बोधन गर्न उनको सचिवलायले जनाएको छ ।
संसद्‌को चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । यो सँगै उनले चालु अधिवेशन अनत्य गर्ने पिन जनाइएको छ ।

आगामी चैत २३ देखि भारतको ३ तीने राजकीय भ्रमण गर्न लागेका ओलीको पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा भारतको भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको छ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी