कसले गर्यो राष्ट्रपति भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी रिट दायर ?

रिट दायर सँगै सर्वाेच्चबाट यस अघि भएका कतिपय फैसलाहरुको कानुनी बैधानिकतामाथि प्रश्न उठेको छ । प्रधानन्यायाधिश गोपाल पराजुलीले बर्खास्तीको निर्णय हात पार्नु अघि सपथ खुवाएका थिए तर उनको म्याद साउनमै समाप्त भएको प्रमाणित भएको थियो ।
106 Hits

काठमाडाै‌‌, १४ चैत-

सवाेृराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर गरिएको रिट निवदन दर्ता गरिएको छ ।

अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो ।

न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, ‘संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।’

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

रिट दायर सँगै सर्वाेच्चबाट यस अघि भएका कतिपय फैसलाहरुको कानुनी बैधानिकतामाथि प्रश्न उठेको छ । प्रधानन्यायाधिश गोपाल पराजुलीले बर्खास्तीको निर्णय हात पार्नु अघि सपथ खुवाएका थिए तर उनको म्याद साउनमै समाप्त भएको प्रमाणित भएको थियो ।

 

Loading...

Related News

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमण सफल – परराष्ट्रमन्त्री

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्। कतारका राष्ट्रपति अमिर शेख हमाद बीन…

के छ राष्ट्रपतिद्धारा प्रस्तुत ४३ पृष्ठको नीति कार्यक्रममा ? (पूर्ण पाठ)

काठमाडौँ, जेठ ७ गते । सरकारले आफ्नो सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी