सफार्इ अभियान सडक र नदीकाे मात्र हाेइन समग्र समाजकाे : प्रचण्ड

73 Hits

काठमाडौं, १० चैत  ।

नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले सफार्इ अभिान सडक र नदीकाे मात्र सफार्इ हाेइन, यसलार्इ समग्र समाजकाे सफार्इ सफ़ाई पनि रहेकाे बताएका छन् ।

चक्रपथ सरसफ़ाई अभियानको ५० औ हप्ताको बिशेष समारोहमा प्रचण्डले संवाेधन गर्दै सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिन जरुरी रहेकाे बताएका छन् । प्रचण्डले भने ” यो अभियान समाजमा फैलँदै गरेको विकृति बिसंगती बिरुद्द मनको सफ़ाई पनि हो । नयाँ जागरण ल्याउने अभियान हाे, यसको ठूलो महत्व छ ।

प्रकृतिले धेरै श्रोत साधन दिएको छ, अब हामी नया सभ्यता र संस्कृति निर्माणकाे अभियानमा छाैँ र सगरमाथाकाे चुचुराेबाट संसारलार्इ नयाँ सभ्यता र संस्कृतिकाे स‌ंदेश दिनु पर्ने छ । ”

प्रचण्डले थपे ” याे सफार्इ अभिान सडक र नदीकाे मात्र सफार्इ हाेइन, यसलार्इ समग्र समाजकाे सफार्इकाेअर्थमा बुझम /कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा लगायतको पनि सहभािगता रहेको थियो ।

Related News

आज वेपत्ता योद्धा स्मरण दिन, के छ बेपत्ताको अवस्था ? सरकार ! यहाँ छन् वेपत्ता पार्नेहरु…

काठमाडौं, ७ जेठ । आज आज वेपत्ता योद्धा स्मरण दिन । नेपालको वर्तमान राजनीतिक परिवर्तनको मुख्य कडीको रुमा रहेका माओवादी…

प्रेस काउन्सीलले गर्यो यस्तो खबरदारी, होला त पालना ?

काठमाडौं, ३१ बैसाख । पत्रकारीतालाई मर्यादित र व्यवस्थित बनाउन राज्यको आधिकारीक निकाय प्रेस काउन्सीलले पत्रकार र संचारमाध्यमहरुलाई कडा खबरदारी जारी…

Comments are closed