जिवनभर अव सी जिनपिङ चिनियाँ राष्ट्रपति

122 Hits

काठमाडौं , ३ चैत । चिनियाँ संसदले चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव अनुमोदन गरेको छ ।

शनिबार बिहान सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई चिनियाँ संसदले सर्वसम्मतीले अनुमोदन गरेको हो ।

यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो । यस व्यवस्थासँगै राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नेछन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार संसदले त्यसलाई सर्वसम्मतीले पारित गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी