अन्ततः सर्वोच्चबाट पराजुली हटाइए, जोशी बने कामु प्रधानन्यायाधिश

161 Hits

काठमाडौं, १ चैत ।
अन्ततः धेरै लामो रस्साकस्सी र चलखेलपछि सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुली सर्वोच्चबाट हात धुन विवस भएका छन् । पराजुलीको उमेर
को विवादले उनलाई पदमुक्त हुने स्थिति सिर्जना भएपछि उनको स्थानमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरेका छन् ।
कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम सुरु गरेका छन् । बिहीबार बिहान साढे ९ बजे अदालत पुगेर जोशीले काम सुरु गरेका हुन् ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उनी पदमा नरहेको जानकारी गराएको थियो ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो । तर पराजुलीले उक्त पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै आफू प्रधानन्यायाधिश रहीरहने दावी गरीरहेका थिए ।

Loading...

Related News

विदेश बस्नेलाई पनि मताधिकार देऊ – सर्वोच्च

काठमाडाैं, १८ भदौ । सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ । न्यायाधीश…

ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति देउ – सर्वाेच्च

काठमाडाै, १८ असार । सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १०…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी